बुधबार रामहरीको बार
बुधबार रामहरीको बार अन्र्तगत हामी हरेक हप्ता एउटा व्यङ्ग्यात्मक कार्टुन प्रस्तुत गर्नेछौ ।
आजको कार्टुनमा हामिले कक्षा संचालनको माग गर्दे नुवाकोट आर्दश वहुमुखी क्याम्पसका विद्यार्थीहरुले क्याम्पस प्रमुख भोला प्रसाद पाण्डेको पुत्ला सहित कुर्सी जलाएको प्रसंग लाई उठान गरेका छौ ।
कार्टुनमा मान्छेहरुको समुह को अगाडी पट्टि कुर्सी जलिरहेको जस्तो देखिन्छ भने मान्छेको भिडको पछाडी आर्दश कलेज बट्टार लेखिएको छ । आगो बलिरहेको अगाडी एक जना शिक्षक जस्ता देखिने ब्यक्ति छन् र उनले भनेका छन् “कुर्सी जलाएपनि राजनिती जलाउन सक्दैनौ” ।
तपाई लाई यस्तै व्यङ्ग्यात्मक कार्टुनहरु हेर्न मन पर्छ भने तलको लिङ्कमा क्लिक गर्नुहोस
https://www.facebook.com/cartoonistramharirimal
क्याटेगोरी : बिचित्र, बिबिध, समाचार, समाज
ट्याग : #hot 100
प्रतिक्रिया दिनुहोस