Techie IT
गृहपृष्ठबिबिधककनी गाउँपालिका वडा नं.२ मा माओवादी केन्द्रको तर्फका उमेदवार विजयी

ककनी गाउँपालिका वडा नं.२ मा माओवादी केन्द्रको तर्फका उमेदवार विजयी


ककनी गाउँपालिका वडा नं.२ का माओवादी केन्द्रको तर्फका उमेदवार कृष्ण घिमिरे १०८५ मतका साथ बिजयी भएका छन्।

ककनी गाउँपालिका २ को अध्यक्षमा कांग्रेसका सूर्य तामाङ ५ सय ८७ मत ल्याएर दोस्रो भए भने एमालेका यमबहादुर लामाले ३ सय ४१ मत ल्याएर तेस्रो भएका छन् ।

रास्वपाका उम्मेदवार मंगलसिद्धी लामा तामाङले ८३ मत प्राप्त गर्दा राप्रपाका उम्मेदवारले २८ मत प्राप्त गरेका थिए


क्याटेगोरी : बिबिध, राजनीति


प्रतिक्रिया दिनुहोस