तारकेश्वरमा ७०० मत गन्दा,नेपाली कांग्रेसलाइ ४२७ मत र एमालेलाइ २७६
नुवाकोटको तारकेश्वर गाउपालिकामा मतगणना कार्य तिब्र रुपमा अघि बढेको छ ।
तारकेश्वरमा सुरुमा वडा न ६ को मत गनिएको छ जसमा नेपाली कांग्रेसको गठबन्धनले अग्रता लिएको छ । ८०० मत गनिसक्दा गाउपालिका अध्यक्षमा नेपाली कांग्रेसलाइ ४२७ मत र एमाले उम्मेदवारलाइ २७६ मत प्राप्त भएको छ ।
यस्तै उपाध्यक्ष पदमा एमाले उम्मेदवारले २८९ मत प्राप्त गरेको छ भने गठबन्धन दलको तर्फाबाट माओबादीले २६९ मत प्राप्त गरेको छ । यस्तै वडा न ६ को वडा अध्यक्षमा नेपाली कांग्रेसलाइ २४३ मत , एमालेलाइ ३२१ मत र माओबादीलाइ १८३ मत प्राप्त भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
प्रतिक्रिया दिनुहोस