Techie IT
गृहपृष्ठराजनीतिकाठमाडौं-१६ को वडाध्यक्षमा रास्वपाको जित, २०७९ मा जितेको कांग्रेस पराजित

काठमाडौं-१६ को वडाध्यक्षमा रास्वपाको जित, २०७९ मा जितेको कांग्रेस पराजित


काठमाडौं महानगरपालिका- १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रोजिना श्रेष्ठ निर्वाचित भएकी छन् । यो वडामा अघिल्लोपटक नेपाली कांग्रेस विजयी भएको थियो ।

रास्वपाकी उम्मेदवार रोजिना श्रेष्ठले २९ सय २ मत ल्याएर निर्वाचित हुँदा कांग्रेस उम्मेदवार देवेन्द्र पाठकले २२१४ मत पाए ।


क्याटेगोरी : राजनीति


प्रतिक्रिया दिनुहोस