Techie IT
गृहपृष्ठसमाचारराष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता

राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता


राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भई प्रमाणीकरणका लागि पेश भएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई पुनर्विचारका लागि प्रतिनिधि सभामा फिर्ता फिर्ता पठाउनु भएको छ ।

आइतबार साँझ राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तिमा सो कुरा उल्लेख छ ।

 


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस