५ किलो मलको लागी ५ घण्टा भन्दा बढि लाईनमा
यो दृश्य हो लिखु गाउपालिका वडा नंम्बर २ को जहा किषानहरु ५ किलो मलको लागी बिहान ५ बजे देखीनै लाईनमा छन् ।
झण्डै ५ घण्टा भन्दा बढि लाईनमा बसिसक्दा पनी आफ्नो भागमा मल आउने हो या होईन भन्ने पिरमा कृषकहरु छन् ।
आलु लगाउनको लागी एक जना कृषकलाई झण्डै ३ देखी ८ बोरा सम्म मल लाग्ने गरेको छ तर अहिले एक जना कृर्षक बराबर ५ किलो पनी मल नपाउने होकी भन्ने पिरमा कृषकहरु रहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot 100
प्रतिक्रिया दिनुहोस