नुवाकोटको ककनीमा भालुको आक्रमण बाट ५ जना घाईते
नुवाकोटको ककनी गाउपालिका वडा नम्बर १ कागती गाउमा भालुको आक्रमण बाट ५ जना घाईते भएका छन् ।
बुधवार विहान जंगली भालु गाउमा पसी ५ जना लाई घाईते बनाएको हो । घाईतेहरुको अहिले काठमाडौको ग्रिन सिटी अस्पतालमा उपचार भैरहेको छ भने जंगलस् भालुलाई नेपाली सेनाले नियन्त्रणमा लिगेको छ ।
जंगली भालुको आक्रमण बाट घाईते भएकाहरु लाई एमाले नेताहरुको सहयोग
जंगली भालुको आक्रमण बाट घाईते भएकाहरु लाई नेकपा एमालेका केन्द्रिय सदस्य हरिकृष्ण बञ्जाकर, बाग्मती प्रदेश सदस्य जितबहादुर बलामी ,सहरी बिकाश बिभागका केन्द्रिय सदस्य पुर्णलाल श्रेष्ठले उपचारको लागी सहयोग गर्ने बताएका छन् ।
साथै श्रेष्ठले घटना स्थलको बिवरण बुझी जंगली जनावरहरु लाई नियन्त्रण गर्नको लागी पहल गर्ने बताएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #Hot100
प्रतिक्रिया दिनुहोस