Techie IT
गृहपृष्ठसमाचारमनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन

मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन


सोलुखुम्बुको सुर्केबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । पाइलटसहित ६ जना सवार उक्त हेलिकप्टर सोलुखुम्बुकै लामजुरे क्षेत्रसम्म आएपछि सम्पर्कविहीन भएको एयरका प्रवक्ता राजु न्यौपानेले जानकारी दिनुभयो । 

हेलिकप्टरको खोजीका लागि अर्को हेलिकप्टर पठाउने तयारी भएको जनाइएको छ । 


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस