विधुतिय सवारीले मनलाग्दी भाडा असुल्दा समेत सरोकारवालाहरु मौन
पेट्रेल वा डिजेल बाट चल्ने सवारीले भन्दा विधुतिय सवारीले धेरै भाडा अशुल्दा समेत सरोकारवालाहरु मौन देखिएका छन् ।
विधुतिय सवारीले नुवाकोट बाहेक अन्य जिल्लामा झन्डै आधा भन्दा कममा यात्रुहरु लाई गन्तब्य सम्म पु¥याएपनी नुवाकोटमा भने त्यो हुन सकेको छैन ।
सामान्य तया नुवाकोट त्रिशुली बाट डिजेल बाट चल्ने बसहरुले भाडा ३२० देखी ३५० लिने गर्दछन् तर विधुतिय सवारीको भाडा ३५० लिने गरेको पाईएको छ ।
यसरी बिधुतीय सवारीले लाग्ने भन्दा देब्बर भाडा असुल्दा समेत सरोकारवालाहरु मौन भएपछि अहिले नागरिकहरु सामाजिक सञ्जाल मार्फत आफै आवाज उठाउन थालेका छन् ।
समाजसेवी मछिन्द्र प्याकुरेलले सामाजिक सञ्जालमा हाल्नु भएको यो स्ट्याटस अनलाईन नुवाकोटले समाचा तयार गर्ने बेला सम्ममा ४५ जना भन्दा बढिले सेयर गरिसकेका थिय ।
क्याटेगोरी : समाचार
ट्याग : #Hot100, #धेरै भाडा अशुल्दा, #विधुतिय सवारी
प्रतिक्रिया दिनुहोस