Techie IT
गृहपृष्ठसमाचारयो बर्ष त्रिशूली अस्पताल उत्कृष्ट भएन

यो बर्ष त्रिशूली अस्पताल उत्कृष्ट भएन


यो वर्ष ९७ अंक सहित भक्तपुर उत्कृष्ट अंक ल्याएको छ भने समान ९६ अंकको साथ नुवाकोटको त्रिशूली अस्पताल सहित कपिलवस्तु र बर्दियाको जिल्ला अस्पताल दोश्रो स्थानमा रहेका छन् । “

स्वास्थ्य मन्त्रालयले गरेको मुल्यांकनमा त्रिशुली अस्पताल ९६ प्रतिशत अंकसहित उत्कृष्ट दित्तिय अस्पताल घोषित भएको हो ।

यसअघि त्रिशुली अस्पताल दुई पटक न्यूनतम सेवा मापदण्डमा पहिलो भइसकेको छ । स्वास्थ्य मन्त्रालयले अस्पतालबाट प्रदान हुने सेवा, जनशक्ति, सुशासन, पारदर्शितालगायतका विषयलाई समेटेर यो मुल्यांकन गर्ने गर्छ ।


क्याटेगोरी : समाचार
ट्याग : #उत्कृष्ट अस्पताल

प्रतिक्रिया दिनुहोस