लिखु गाउपालिका नुवाकोटका जनप्रतिनिधीहरु लाई योजना कार्यान्वयन र अनुगमन सम्बन्धी तालिम
लिखु गाउपालिका नुवाकोटका जनप्रतिनिधीहरु लाई योजना कार्यान्वयन र अनुगमन सम्बन्धी तालिम दिईएको छ ।
अनुगमनामा जादा अनुगमन नभई अवलोकन मात्र हुने गरेकोमा तालिमले आफ्नो कामलाई कसरी पूर्णता दिने भन्नेबारे सिकाएको उपाध्यक्ष शुभद्रा अधिकारीले बाताउनु भयो ।
यस्तै स्थानिय सरकार संचालन एन , योजना तर्जुमा लगाएतका बिषयमा भएको अनबिज्ञताको कारणले योजनाको प्राथामिकता नभएको प्रभावकारितालाई सुध्रान तालिमले महत्वपूर्ण भुमिका खेल्ने योजना तथा अनुगमन शाखाका प्रमुख रामचन्द्र लामिछानेले बताउनु भयो ।
लिखु गाउपालिकाको आयोजनामा भएको तालिममा स्थानिय तहको श्रोत ब्यवस्थापन, शुसासन र पारदर्शीता, सार्वजनिक निकायमा हुने द्धोन्द निरुपणका उपायहरु जिवन उपयोगी सिपहरु, स्थानिय तहको संवैधानिक तथा कानुनी जिम्मेवारीहरुको पुनरावलकन, राजनिती तथा प्रशासनको अन्तरसम्बन्ध लगाएतका बिषयहरुमा तालिम दिईएको प्रशिक्षक विवेक घिमिरेले जानकारी दिनुभयो ।
क्याटेगोरी : भिडियो, समाचार
ट्याग : #तालिम
प्रतिक्रिया दिनुहोस