थानाभञ्ज्याङ नजिकै बोलेरो गाडी दुर्घटना
छहरे टोखा सडकखण्ड अन्र्तगत थानाभञ्ज्याङ नजिकै बुधबार बोलेरो गाडी दुर्घटना भएको छ ।
छहरेटोखा सडक खण्डको थानाभञ्ज्याङ नजिकै ठुलो भिरमा बोलेरो गाडी ब्रेक फेल भई दुर्घटना भएको गुर्जे प्रहरी पोस्टले जानकारी दिएको छ ।
काठमाडौ बाट नुवाकोटको छहरे तर्फ जादै गरेको फलफुल बोक्ने बा १५ प ६०४८ नम्बरको गाडी दुर्घटना भएको हो । दुर्घटनामा गाडी चालक सामान्य घाईते भएको प्रहरीको भनाई छ ।
क्याटेगोरी : समाचार
ट्याग : #गाडी दुर्घटना
प्रतिक्रिया दिनुहोस