Techie IT
गृहपृष्ठसमाचारनुवाकोट लिखुका दिलिप कुमार भट्टराईलाई इन्टर ग्रेटेड ग्लोबल युनिभर्सिटी द्वारा मानार्थ पिएचडी प्रदान

नुवाकोट लिखुका दिलिप कुमार भट्टराईलाई इन्टर ग्रेटेड ग्लोबल युनिभर्सिटी द्वारा मानार्थ पिएचडी प्रदान


सरोज गिरी
नुवाकोट लिखु निवासी दिलिप कुमार भट्टराईलाई भारत नयाँ दिल्ली स्थित इन्टर ग्रेटेड ग्लोबल युनिभर्सिटी द्वारा मानार्थ पिएचडी प्रदान गरेको छ ।

ग्लोबल चेम्बर अफ कमर्स इन्डष्ट्री एन्ड एगृकल्चर बिषयमा उक्त ग्लोबल बिश्व बिधालय द्वरा नुवाकोट निवासी ब्यावशायी तथा समाजसेवी दिलिपकुमार भट्टराईलाई मानार्थ बिद्व्यावारिधी प्रदान गरेको हो ।

add

बुधबार काठमाडौमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एबंम पूर्ब शिक्षा मन्त्री तथा प्रतिनिधी शभासदस्य अर्जुन नरंशिह केसिको प्रमुख आतिथ्यता पूर्व भुमी ब्यवस्था मन्त्री एबंम नागरिक उन्मुक्ति पार्टिका अध्यक्ष रन्जिता श्रेष्ठको आतिथ्यता एबंम भारतबाट विभिन्न ख्याति प्राप्त ब्याक्तीहरुको समेत उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा नुवाकोट निवासी भट्टराईलाई ग्लोबल बुद्द पिस (शान्ति ) अवार्ड समेत दिइएको छ । सफल उद्यमी तथा समाजसेवी भट्टराई पछिल्लो समय सामाजिक क्षेत्रमा कृयासिल रहि आउनुभएको छ ।

उक्त बिश्व बिद्यालयको यश पिएचडी सगै नुवाकोट लिखुले डा. प्राप्त गरेकोमा सबैले प्रसंसा गर्नु पर्ने पूर्ब शिक्षा मन्त्री तथा प्रतिनिधी शभासदस्य अर्जुन नरंशिह केसीले बताए । नुवाकोटमा चिरपरिचित भट्टराईको यो सक्रियताको पछिल्लो समय चर्चाको विषय बन्न थालेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #मानार्थ पिएचडी

प्रतिक्रिया दिनुहोस