Techie IT
गृहपृष्ठसमाचारविदुर नगरपालिकाले एक अर्ब ११ करोड ५३ लाख ५६ हजार रुपैयाँको आर्थिक विधेयक, विनियोजन विधेयक तथा बजेट प्रस्तुत

विदुर नगरपालिकाले एक अर्ब ११ करोड ५३ लाख ५६ हजार रुपैयाँको आर्थिक विधेयक, विनियोजन विधेयक तथा बजेट प्रस्तुत


विदुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
नगरपालिकाकी उपमेयर प्रभा बोगटीले एक अर्ब ११ करोड ५३ लाख ५६ हजार रुपैयाँको आर्थिक विधेयक, विनियोजन विधेयक तथा बजेट प्रस्तुत गरेकी छिन ।

नगरपालिकाले नगरसभाको अबसरमा पालिकाको उत्कृष्ट १३ कर दाताहरु लाई सम्मान समेत गरेको छ ।

बिदुर नगरपालिकाको नगर सभा , १५ औं अधिवेशनको तस्विरहरु ।

 

 


क्याटेगोरी : समाचार
ट्याग : #अधिवेशन

प्रतिक्रिया दिनुहोस