कानुन सबैलाई एउटै हुनु पर्दछ भन्दै लिखु ६ का वासिन्दाले गरे प्राधिकरण बिरुद्द आन्दोलन
बिद्युत प्राधिकरणले ग्राहाकहरु लाई गरेको बिवेधपुर्ण निर्ययको बिरुद्दमा आईतबार नुवाकोटको लिखु गाउपालिका वडा नं ६ छहरेमा प्राधिकरण बिरुद्द ग्राहकहरुले आन्दोलन गरेका छन् ।
आन्दोलन गर्दै नेपाल बिद्युत प्राधिकरण त्रिशुली शाखा बाट हरेक महिना उठाउने महशुल उठाउन नदिने भन्दै ग्राहाकहरुले प्राधिकरण बिरुद्द आन्दोलन गरेका हुन् ।
प्राधिकरण लाई उठाउने सुल्क उठाउन न दिनुको प्रमुख कारण हालको सरकारले कलकारखाना को डेडिकेटेड र ट्रंकलाइनको विद्युत् महशुल तिर्न नपर्ने गलत निर्णय रहेको बताउदै ठुला कलकारखाना लाई शुल्क न उठाई ठुला लाई एक खालको कानुन र सानालाई अर्को खालको कानुन थुपरेको ले आनदोलन गरेको बताएका छन् ।
बिभेद पूर्ण कानुन बिरुद्द एक खालको खवरदारि गरिएको र यस्तोखालको आन्दोलन शाखा साखा हुदै जिल्ला अनि केन्द्र सम्म नै पु¥याउने खवरदारिमा सहभागि एक ग्राहकले बताएका छन् ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस