Techie IT
गृहपृष्ठसमाचारभोलि नुवाकोटको विभिन्न ठाउमा लाइन काटिने

भोलि नुवाकोटको विभिन्न ठाउमा लाइन काटिने


प्रभा ढुंगाना

नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्र अन्तर्गत देविघाट सबस्टेशनबाट प्रसारित फिडर नं ३ बाट वितरण भएका लाइनहरुको बुस कटिङ तथा मर्मत संभार कार्य हुने भएको हुँदा भोलि बिहान ९ बजे देखि दिउँसो २ बजेसम्मका लागि विद्युत आपुर्ती बन्द हुने विद्युत प्राधिकरण नुवाकोटले जानकारी दिइएको छ ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस