Techie IT
गृहपृष्ठसमाचारलिखु गाउपालिका २ नं वडाले गर्यो १८७ घरपरिवार लाई राहात बितरण

लिखु गाउपालिका २ नं वडाले गर्यो १८७ घरपरिवार लाई राहात बितरण


कोरोना भाइरस ले विश्व समुदायमा त्रसित भइरहेको बेला लिखु गाउपपालिका वडानं २मा पनि सरकारको निर्णयलाई साथ दिदै वडा भित्र रहेका अति विपन्न गरिब र दैनिक ज्यालादारी गर्ने घर परिवारलाई राहत खाद्य सामाग्री वितरण गरिएको छ ।
वडाले वडा भित्र रहेका १ शय ८७ घर परिवार लाई राहात बितरण गरेको हो ।
२ नं वडामा रहेका निम्न बर्गिय परिवार,कोठाभाडामा बस्ने,बाहिर बाट आएका श्रमिक लगाएत लाई राहात बितरण गरेको वडा अध्यक्ष भिमबहादुर घलेले बताए ।
राहातमा १ बोरा चामल,२ लि तेल,२ केजि चिनी,२ केजी नुन, २ केजी दाल र १ घर बराबर १ क्रेड अण्डा बितरण गरेको अध्यक्ष घलेले अनलाईन नुवाकोट लाई बताए । काठमाडौ पोल्टि फर्म सुर्यगढीले सहयोग अण्डा गरेको अण्डा साबिकको खानीगाँउ गाबिस मात्र बिबतरण गरिएको हो ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस