क्रसरले खनेको खाल्डोमा डुबेर नौ बर्षिय बालक सन्देश सुनारको मुत्यु
लिखु गाउपालिका वडा नं ६ नुवाकोटमा क्रसरले खनेको खाल्डोमा डुबेर नौ बर्षिय बालक सन्देश सुनारको मुत्यु भएको ।
आज विहान ११ बजे तिर वुवालाई खाना पुर्रयाउन गएको बालकको खाल्डोमा डुवेर घाईते भएपछी थप उपचारको लागी काठमाडौ लैजाने क्रममा मुत्यु भएको प्रहरीले जनाएको छ ।
बालकको शव काठमान्डौ स्थित टिचीङ अस्पतालमा पोस्टमाटमको लागी राखीएको छ । आफन्तले क्रसर संचालकलाई कारवाही गर्न माग गदै सडक अवरुद गरेका छन् ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस