Techie IT
गृहपृष्ठसमाचारअतिबिपन्न ग्राहाक सदस्य लाई स्वावलम्बन लघुबित्त बेत्रावती शाखाको सहयोग

अतिबिपन्न ग्राहाक सदस्य लाई स्वावलम्बन लघुबित्त बेत्रावती शाखाको सहयोग

स्वावलम्बन लघुबित्त बेत्रावती शाखाको सहयोग


स्वावलम्वन लघुबित्त बित्तिय संस्था लिमिटेड उपशाखा कार्यालय बेत्रावतीले आफ्ना अति बिपन्न सिमान्तकृत ग्राहाक सदस्य लाई राहात बितरण गरेको छ ।
कोरोना बाट प्रभावित ग्राहकहरु लाई संस्थाले प्रति सदस्य १ हजार बराबरको खाद्य सामाग्री ४० घरपरिवार लाई बितरण गरेको संस्थाका शाखा प्रमुख कमल श्रेष्ठले जानकारी दिए ।
यस अघि पनि बाढी पहिरो आगलागी लगाएतको दैबिक प्रकोपमा परेका सदस्यहरु लाई राहात बितरण गर्दै आएको श्रेष्ठले बताए ।
यस उपशाखा कार्यालयले रसुवाको उत्तरगया गाउँपालिका नुवाकोटको बिदुर नगरपालिका, किस्पाङ गाउपालिका भित्र सेवा दिदै आईरहेको छ । यस संस्थाले आफ्ना ग्राहाकका परिवारका सदस्यहरु कोरोना प्रभाबित भएमा उपचार खर्च समेत ब्यहोने शाखा प्रमुख श्रेष्ठले बताए ।
यो संगै संस्थाले आम्दानीको श्रोत कमहुने लाई लकडाउनको अबधिभर १५ प्रतिशत ब्याज छुट समेत गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot



प्रतिक्रिया दिनुहोस