Techie IT
गृहपृष्ठसमाचारनुवाकोट क्षेत्र नम्बर २ को क्षेत्रिय सभापतिमा युवा नेता तथा समाजसेवी मछिन्द्र नरसिंह प्याकुरेललेको उम्मेद्दारी

नुवाकोट क्षेत्र नम्बर २ को क्षेत्रिय सभापतिमा युवा नेता तथा समाजसेवी मछिन्द्र नरसिंह प्याकुरेललेको उम्मेद्दारी

विद्यार्थी राजनितिबाट राजनितिमा होमिएका प्याकुरेल लाई युवा जमातहरुको सर्मथन गरेका छन् । 


नुवाकोट क्षेत्र नम्बर २ को क्षेत्रिय सभापतिमा युवा नेता तथा समाजसेवी मछिन्द्र नरसिंह प्याकुरेलले उम्मेद्दारी दिएका छन् ।
उनले आगामी अधिवेशनका लागि क्षेत्र नम्बर २ को क्षेत्रिय सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन ।

अग्रजको साथमा, अवको राजनिति युवाको हातमा भन्ने नारा लिएर प्याकुरेलले उम्मेदवारी घोषणा गरेका हुन । उनले छरिएर रहेका युवापङ्त्तिलाई एकतावद्ध गरेर तीनै तहको निर्वाचनमा पार्टीलाई विजयी गराउने गरी संगठन निर्माण गर्ने समेत बताएका छन ।

नुवाकोटमा संघ, प्रदेश र स्थानिय तहमा कांग्रेस पराजित भएकाले पार्र्टीको पुरानो विरासत फर्काउने आफ्नो मुख्य लक्ष्य रहेको उनले बताए ।

विद्यार्थी राजनितिबाट राजनितिमा होमिएका प्याकुरेल लाई युवा जमातहरुको सर्मथन गरेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #hot 100

प्रतिक्रिया दिनुहोस