नुवाकोटको बेल्कोट्गढी ७ वुधसिंङ घाटमा पुनः पहिरो
२० असोज
नुवाकोटको बेल्कोट्गढी ७ वुधसिंङ घाटमा पुनः पहिरो गयको छ । पहिरोको कारण गल्छि-त्रिशुली सडक पुर्ण रुपमा अवरुद्व भएको छ ।गल्छी त्रिशुली सडकको वैकल्पिक छत्रेखोला वाटो पनि वन्द रहेको छ ।
सोही ठाउमा एक साता अघि सुक्खा पहिरो गएर तीस घन्टा पछि पहिरो पन्छाइ सडक सुचारु गरिएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot 100
प्रतिक्रिया दिनुहोस