सहयोगको लागी
नुवाकोट बिदुर -१० भैसे निबासी बर्ष ६० कि कान्छी नगरकोटि लाई स्वस प्रस्वासमा समस्या भइ अक्सिजन लगाउनपर्ने भएको तर परिवारले अक्सिजन मेसिन खरिद गर्न नसकेको हुनाले मेसिन खरिद गर्नको लागि सम्पुर्ण महानुभाबहरुले आफ्नो इच्छा अनुसार सकेको सहयोग गरिदिनु हुन बिनम्र अनुरोध गर्दछौं ।
Account Name: Pratima Nagarkoti
Acc Number: 80111100509623000001
Branch Name: Trishuli, Colony
Bank Name: Jyoti Bikash Bank Ltd
क्याटेगोरी : समाचार, समाज
ट्याग : #hot 100
प्रतिक्रिया दिनुहोस