Techie IT
गृहपृष्ठसमाचारपुराना सरकारी गाडीहरू ६ महिना भित्रमै लिलामी गरिने

पुराना सरकारी गाडीहरू ६ महिना भित्रमै लिलामी गरिने


सरकारले विभिन्न सरकारी निकायमा रहेका पुराना तथा प्रयोग विहीन अवस्थामा रहेका गाडीहरूलाई ६ महिना भित्रमै लिलामी गर्ने भएको छ ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुहुँदै अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारी निकायमा रहेका पुराना र प्रयोगविहीन सवारी साधन लगायतका सामानहरू छ महिनाभित्र लिलाम गरिने बताउनुभयो ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस