नुवाकोटको दुप्चेश्वरमा झाडापखाला बाट २ को मृत्यु
नुवाकोटको दुप्चेश्वर गाउपालिका वडा नम्बर ४ होइमाङका ११ वार्षिया सुनिता तामाङ र ५ वार्षिया आइसानी तामाङको झाडापखालाको कारण मृत्यु भएको छ ।
सुनिता र आईसानीको उपचारको क्रममा काठमाडौ स्थित शिक्षण अस्पतालमा मृत्यु भएको वडा नंम्बर ४ का वडा अध्यक्ष ज्ञानबहादुर तामाङले जानकारी दिनु भएको छ ।
अध्यक्ष तामाङका अनुसार आमा चप्का तामाङको उपचार भईरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot 100
प्रतिक्रिया दिनुहोस