Techie IT
गृहपृष्ठसमाचारक्षतिग्रस्त घरको मर्मत सम्भार गर्न गाउँपालिकाको सहयोग

क्षतिग्रस्त घरको मर्मत सम्भार गर्न गाउँपालिकाको सहयोग


अविरल वर्षाका कारण रुख ढलेर दुई वटा घरमा गम्भीर क्षति पुगेको तारकेश्वर गाउँपालिका वडा नं  २ तरुकाका रामहरि अधिकारीको घर तत्काल मर्मत सम्भार गर्न गाउँपालिकाले १० बन्डल जस्ता र ५० हजार रुपैयाँ नगद सहयोग उपलब्ध गराउने भएको छ । आईतबार बिहान क्षतिग्रस्त घरको निरीक्षण गर्दै गाउँपालिका अध्यक्ष शिव अधिकारीले सहयोगको घोषणा गर्नुभएको हो । घटनाप्रति दुःख प्रकट गर्दै अध्यक्ष अधिकारीले भाग्यवश मानवीय क्षति नभएकोमा भने खुसी व्यक्त गर्नुभयो ।

क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस