रसुवाको गोसाइँकुण्ड-५ ,ब्राबलमा स्याउ उत्पादन सुरु भई बजारीकरण भइरहेको छ
रसुवाको गोसाइँकुण्ड-५ ,ब्राबलमा कृषि विकास निर्देशनालय हेटौंडा तथा कृषि ज्ञान केन्द्र नुवाकोटको अनुदान सहयोग तथा ब्राबल कृषक समूह र काल्साङ कृषि फर्मको साझेदारिमा सन्चालन भएको उच्च घनत्व प्रविधिमा स्याउ उत्पादन कार्यक्रम अन्तर्गत स्याउ उत्पादन सुरु भई बजारीकरण भइरहेको छ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस