मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापनपत्र
हत्या अभियोगमा सर्वश्व कैद सहितको दोषी ठहरिएका ‘हत्यारा’ योगराज ढकाल’रिंगल’लाई सरकारले गरेको आममाफी दिने निर्णयको विरुद्वमा राष्ट्रिय युवा संघ नेपाल, जिल्ला कमिटी नुवाकोटले आज जिल्ला अध्यक्ष प्रज्वल सापकोटाको नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot 100
प्रतिक्रिया दिनुहोस