Techie IT
गृहपृष्ठसमाचारप्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र

प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र


नुवाकेाट दरवार परिसर कहिले सम्म रहने खण्डहर “मूल नाराका साथ नुवाकेाट दरवार क्षेत्रकेा पुनर्निर्माणको सन्दर्भमा चाईना सरकारवाट भैरहेकेा ढिलासुस्ती र तत्काल पुनर्निर्माण गर्न पहल गर्न दरवार क्षेत्रका स्थानियहरुले नुवाकेाटका प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र वुझाइएको छ ।

यसअघि नुवाकोटको साततले दरबार सहित यस आसपासमा रहेका धार्मिक तथा पुरातात्त्विक सम्पदाको पुर्ननिर्माणमा भइरहेको ढिलाई प्रति जिल्ला समन्वय समिति नुवाकोट र विदुर नगरपालिकाको तर्फबाट नेपाल स्थित चिनियाँ राजदुतावास, आर्थिक तथा बाणिज्य कार्यालयसंग छलफल गरिएको थियो।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस