नुवाकोटमा निर्माणाधीन केन्द्रीय कारागार
नुवाकोटमा निर्माणाधीन केन्द्रीय कारागार
नुवाकोटको विदुर नगरपालिका–६ खम्पाक्याम्पमा निर्माणाधीन केन्द्रीय कारागार । सात हजार पाँचसय बन्दी क्षमताको लक्ष्यको साथ निर्माण भइरहेको यस कारागारमा हाल एक हजार पाँचसय बन्दी राख्न पहिलो ब्लकको निर्माण सम्पन्न भएको छ ।
तस्बिर: रामहरि न्यौपाने / रासस
क्याटेगोरी : समाचार
ट्याग : #केन्द्रीय कारागार
प्रतिक्रिया दिनुहोस