क्षेत्रपाल मा.वि को बिद्यालय ब्यवस्थापन समिती अध्यक्षमा फेरी शैलेन्द्र
क्षेत्रपाल मा.विको बिद्यालय ब्यवस्थापन समिती अध्यक्षमा फेरी शैलेन्द्र राई निर्वाचित भएका छन् ।
आईतबार भएको बैठक बाट शैलेन्द्र कुमार राई लाई अध्यक्षमा मनोनित गरेको हो । राई यस अघि दुई पटक अध्यक्ष भैसकेका छन् । बिद्यालय ब्यवस्थापन समितीको ८ जनाकोे समितीमा अध्यक्षमा शैलेन्द्रकुमार राई र सदस्यहरुमा
दयाराम राई,
राधेश्याम राई
धनमाया तामाङ राई
सन्तोसी राई र
सरिता भट्टराई रहेका छन् भने लिखु गाउपालिका वडा नंम्बर ४ का वडा अध्यक्ष प्रकाश राई पदेन सदस्य रहेका छन् । यस्तै बिद्यालयका प्रधानाध्यापक हरिप्रसाद सुवेदी सदस्य सचिव रहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot 100, #बिद्यालय
प्रतिक्रिया दिनुहोस