विदुर नगरपालिकाले एक अर्ब ११ करोड ५३ लाख ५६ हजार रुपैयाँको आर्थिक विधेयक, विनियोजन विधेयक तथा बजेट प्रस्तुत
विदुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
नगरपालिकाकी उपमेयर प्रभा बोगटीले एक अर्ब ११ करोड ५३ लाख ५६ हजार रुपैयाँको आर्थिक विधेयक, विनियोजन विधेयक तथा बजेट प्रस्तुत गरेकी छिन ।
नगरपालिकाले नगरसभाको अबसरमा पालिकाको उत्कृष्ट १३ कर दाताहरु लाई सम्मान समेत गरेको छ ।
बिदुर नगरपालिकाको नगर सभा , १५ औं अधिवेशनको तस्विरहरु ।
क्याटेगोरी : समाचार
ट्याग : #अधिवेशन
प्रतिक्रिया दिनुहोस