Techie IT
गृहपृष्ठसमाचार‘आयुर्वेद औषधीलहरुले पनि शरिरलाई हानी गर्दछ “,डा राेजिना ताम्राकार

‘आयुर्वेद औषधीलहरुले पनि शरिरलाई हानी गर्दछ “,डा राेजिना ताम्राकार


नुवाकोटमा आयुर्वेद बिधि बाट उपचार गर्नेहरुको संख्या बढ्न थालेको छ । नुवाकोटको तल्लो पपिलटारमा रहेको आफ्नै भवन बाट बिभिन्न किसिमका सेवा प्रवाह गर्न थाले संगै आयुर्वेद तथा चिकित्सालयले नुवाकोटका नागरिकहरुको मन जितेको हो ।

यस बर्ष मात्रै आयुर्वेद तथा चिकित्सालयल बिभिन्न रोगका २५ हजार भन्दा बढि बिरामीहरु लाई सेवा प्रवाह गरेको छ । आयूर्वेद सेवाको प्रवर्धन गर्न पत्रकारहरु संग गरिएको अन्तरक्रिया कार्यक्रममा आयुर्वेद तथा चिकित्सालयलका प्रमुख राजिना ताम्राकारले सेवा तथा उपचारमा नयन पद्दत्ती अपनाय संगै नागरिकहरु खुसी भई आयूर्वेद लाई बिश्वास गर्न थालेको बताउनु भयो । प्रमुख ताम्राकारले बजारमा पाईने भ्रमात्मक बिज्ञापनको आर्कषणमा परेर आफै औषधी किनेर सेवन गर्ने बानी नगर्न आग्रह गर्नु भएको छ । उहाले आयुर्वेद औषधीलहरुले पनी शरिर लाई हानी गर्ने बताउनु भएको छ ।

अहिले तल्लो पपिलटारमा रहेको आयुर्वेद तथा चिकित्सालयले पूर्वकमर्, पंचकर्म, अकुपन्चर स्तनपायी योग सेवा लगाएथत बिभिन्न रोगको उपचार तथा सेवा दिदै आईरहेको छ । नुवाकोटमा जिल्ला आयूर्वेद , आयूर्वेदऔषधालय ७ र नागरिक आरोग्य सेवा केन्द्र ४ ओटा रहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया दिनुहोस