बाटो अवरुद्ध हुदा जनताले दुख पाय पाउछ भन्दै पन्छिए सडक डिभिजन नुवाकोटका प्रमुख / ध्रुव श्रेष्ठ अध्यक्ष लिखु गाउपालिका नुवाकोट
बाढीले पुलको एक छेउ बगाउँदा लिखुकै केही भाग, तादी, दुप्चेश्वर र पञ्चकन्या गाउँपालिका जानका लागि मुख्यमार्गको रूपमा प्रयोग हुने उक्त सडक बन्द भएपछि संगै यात्रुहरु ढिकुरे निस्कने बाटो प्रयोग गर्नुपर्ने बाद्ययता रहेको थियो ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस