Techie IT
गृहपृष्ठसमाचारअस्पतालले दिएको सेवा र गुणस्तरमा थप बृद्धि गर्दछु / उपेन्द्र बुढाथोकी

अस्पतालले दिएको सेवा र गुणस्तरमा थप बृद्धि गर्दछु / उपेन्द्र बुढाथोकी


त्रिशुली अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र बुढाथोकीले अस्पतालले दिएको सेवा र गुणस्तरमा थप बृद्धि गर्ने बताउनु भएको छ ।
शनिवार लायन्स क्लब अफ नुवाकोट त्रिशुलीले कोलनीमा संचालन गरेको आँखा तथा दाँतको निशुल्क उपचार शिबिरको उदघाट्न कार्यक्रममा अध्यक्ष बुढाथोकीले अस्पातलले दिदै आईरहेको सेवा तथा सुविधामा थप गर्दै अझै गुणस्तरको बनाउने बताउदै


सामान्यदेखि जटिल रोगको उपचार समेत जिल्लामानै सम्भव गराउन आफु लागी पर्ने बताउनु भयो ।
कार्यक्रममा अध्यक्ष उपेन्द्र बुढाथोकीलाई लायन्स क्लब अफ नुवाकोट त्रिशुलीले सम्मान समेत गरेको थियो ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस