Techie IT
गृहपृष्ठसमाचारलिखु ३ र बेलकोटगढी १३ , लिखु ३ र ककनी ७ जोड्ने सडक पुलको सिलन्यास एकैचोटी

लिखु ३ र बेलकोटगढी १३ , लिखु ३ र ककनी ७ जोड्ने सडक पुलको सिलन्यास एकैचोटी


बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा र भौतिक पूर्वाधार विकास मन्त्री अमनकुमार मास्केले संयुक्त रुपमा दुई वटा पुलको शिलन्यास गरेका छन् ।


पूर्वाधार विकास कार्यालय नुवाकोटद्धारा आयाजित एक समारोहको बीच लिखु ३ र सुपारी खोल्ची बेलकोटगढी १३ जोड्ने मोटोरेबल पुल र कटरबोटे सिन्धुरे खोला लिखु ३ र ककनी ७ जोड्ने सडक पुलको शुक्रवार सिलन्यास गरिएको हो ।




क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस