Techie IT
गृहपृष्ठराजनीतिस्थानिय तहको मिती तोक्न भन्दै अनेरास्ववियू नुवाकोटको ज्ञापनपत्र

स्थानिय तहको मिती तोक्न भन्दै अनेरास्ववियू नुवाकोटको ज्ञापनपत्र


स्थानिय तहको निर्वाचन मिती तय गर्न भन्दै अनेरास्ववियू जिल्ला कमिटी नुवाकोटले जिल्ला प्रशासन कार्यालय प्रमुख मार्फत ज्ञापन पत्र बुझाई प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।
बर्तमान सरकारले संबिधान बिपरित स्थानिय तहको निर्वाचन घोषण नगरेर प्रतिगमनको बाटोमा अग्रसर भएको भन्दै ज्ञापन पत्र बुझाईएको अनेरास्वविय नुवाकोटका अध्यक्ष बिष्णुहरी रिमाल सत्यले जानकारी दिए ।


ज्ञापन पत्र बुझाउदै अध्यक्ष रिमालले बर्तमान सरकारले संबिधान बिपरीत कामगर्न खोजेको बताए । उनले संबिधान बिपरित प्रतिगामी सत्ता गठबन्धनको बिभिन्न बाहानामा निर्वाचनमा हारिने डरले बर्तमान सरकार चुनाव बाट भागेको बताए ।
बुझाईएको ज्ञापन पत्र


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #Hot100

प्रतिक्रिया दिनुहोस