बुधबार रामहरीको बार
बुधबार रामहरीको बार अन्र्तगत हामी हरेक हप्ता एउटा व्यङ्ग्यात्मक कार्टुन प्रस्तुत गर्नेछौ ।
बुधबार रामहरीको बार अन्र्तगत हामी हरेक हप्ता एउटा व्यङ्ग्यात्मक कार्टुन प्रस्तुत गर्नेछौ ।
आजको कार्टुनमा नुवाकोटको बिदुर नगरपालिका वडा नं १३ मा सुन्तला कागती पकेटक्षेत्र ५०० मिटर माथी र सिंचाईको लागी बनेको ट्याङ्की ५०० मिटर तल भएको बिषयलाई रामहरी रिमालले कार्टुन मार्फत व्यङ्ग गरेका छन् ।
कार्टुनमा २ जना मानिस छन् । कागजपत्र बोकेका एक जना अनुगमन गर्न गएका जस्ता देखिन्छन भने अर्को एक जनाले तल तिर देखाउदै भनेका छन् “अरु काम सकियो अब उ त्या तलको ट्याङकी बाट यहा माथी सम्म कुलो बनाउनु छ सुन्तला र कागती रोपेको ठाउमा सिंचाई गर्न” ।।
तपाई लाई यस्तै व्यङ्ग्यात्मक कार्टुनहरु हेर्न मन पर्छ भने तलको लिङ्कमा क्लिक गर्नुहोस
क्याटेगोरी : बिचित्र, बिबिध, मनोरञ्जन, विचार / ब्लग, समाचार
ट्याग : #hot 100
प्रतिक्रिया दिनुहोस